MARKET WATCH
नेपाल एसबिआई बैंकले सोमबारदेखि सेयरधनीको बैंक खातामा ३.४७% नगद लाभांश जम्मा गर्न थाल्यो, नपाउनेले के गर्ने ?
अर्थ सरोकार सम्बाददाता काठमाडौं । नेपाल एसबिआई बैंकले आफ्ना सेयरधनीलाई नगद लाभांश पठाउन सुरु गरेको छ । बैंकले आजदेखि सेयरधनीहरुको बैंक खातामा ३.४७% नगद लाभांश जम्मा गर्न थालेको हो । बैंकले हालसम्म पनि डिम्याट खाता र बैंक खाता अपडेट नगरेका सेयरधनीलाई अपडेट गर्न पनि भनेको छ । अपडेटपछि मात्र खातामा नगद लाभांश[...]