MARKET WATCH
मल्टिपर्पस फाइनान्सको आजदेखि १७ लाख ५९ हजार ६२१ कित्ता सेयर लिलामी बिक्री खुल्ला, यी ठाउँबाट भर्न सकिने
अर्थ सरोकार सम्बाददाता काठमाडौं । मल्टिपर्पस फाइनान्स कम्पनीको आजबाट संस्थापक समूहको सेयर लिलामी बिक्री खुला भएको छ । संस्थाको १७ लाख ५९ हजार ६२१ कित्ता सेयर लिलामी बिक्री खुला गरेको हो । संस्थाको सो सेयरमा सर्वसाधारणले पनि आवेदन दिन सक्नेछन् । यता लगानीकर्ताले न्यूनतम १ सय रुपैयाँलाई आधार मानेर बोलकबोल गर्नुपर्ने[...]