×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

POLITICS

दर्ता र नवीकरण नभएका स्वास्थ्य संस्थालाई कानुनी दायरामा ल्याइने

अर्थ सरोकार संम्वाददाता  काठमाडौँ – दर्ताबिना तथा नवीकरणबिना सञ्चालित स्वास्थ्य संस्थालाई कानुनी दायरामा ल्याउन निर्देशिका संशोधन गर्न लागिएको छ । स्वास्थ्य संस्था स्थापना, सञ्चालन, गुणस्तरमापन तथा स्तरोन्नति मापदण्डसम्बन्धी निर्देशिका २०७० संशोधन गरी पुस महिनाभित्र छुट्टै एकाइ बनाएर ती स्वास्थ्य संस्थालाई कानुनी दायरामा ल्याइने स्वास्थ्य मन्त्रालयलको योजना छ । स्वास्थ्यमन्त्री गगनकुमार[...]

RECENT POSTS