×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

POLITICS

भारतको विद्युत् निर्देशिका सच्याउन कूटनीतिक पहल : प्रधानमन्त्री

काठमाण्डौ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतले ल्याएको क्रस बोर्डर विद्युत् व्यापार निर्देशिकाले नेपालको विद्युत् निर्यातमा सिर्जना गरेको अवरोध हटाउन कूटनीतिक पहल भइरहेको बताएका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल इपानले राजधानीमा बिहीबार आयोजना गरिएको ऊर्जा सम्मेलनमा प्रधानमन्त्री प्रचण्डले निर्देशिकाले सिर्जना गरेको समस्या समाधान हुनेमा आफू आशावादी रहेको बताए[...]

RECENT POSTS