×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRADESH7

कैलालीका ४५ सहित सुदूरपश्चिममा ६० जनामा कोरोना पुष्टी, कहाँ-कति संक्रमित थपिए ? (विवरणसहित)

अर्थ सरोकार सम्बाददाता  धनगढी । धनगढीमा गरिएको परिक्षणमा थप ६० जनामा कोरोना पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा परिक्षण भएका ३३८ नमुनाहरुमध्ये ६० जनामा संक्रमण देखिएको हो । अस्पतालका सुचना अधिकारी दिलिप कमार श्रेष्ठले कैलालीका ४५ सहित सुदूरपश्चिममा थप ६० जनामा कोरोना देखिएको जानकारी दिए[...]

RECENT POSTS