PRADESH7
सुदूरपश्चिममा संक्रिय संक्रमितको संख्या एक हजार ६ सय बढी, निको हुनेको संख्या कति ?

अर्थ सरोकार सम्बाददाता कैलाली । सुदूरपश्चिम प्रदेशमा संक्रिय संक्रमितको संख्या एक हजार ६ सय ७८ पुगेको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार सबैभन्दा धेरै कैलालीमा आठ सय ७० सक्रिय संक्रमित रहेका छन् । त्यस्तै, डोटीमा एक सय ५६, कञ्चनपुरमा ७६, बझाङमा एक सय ६५, अछाममा ८३, बैतडीमा ३५, डडेल्धुरामा ८०,[...]