PRADESH7
लकडाउनका बेला चर्को ब्याज असुलेको भन्दै विप्लवका कार्यकर्ताले लघुवित्तको पैसा खोसे, भन्छन्, ‘जनकारवाही गर्यौँ…’

अर्थ सरोकार सुदूरपश्चिम ब्युरो धनगढी । देशभर कोरोनाको त्रास रहेका बेला लघुवित्तले चर्को ब्याज र किस्ताको रकम लिएको भन्दै विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड, शाखा कार्यालय जोगबुढाबाट पैसा बरामद गरेको छ । किस्ता र ब्याज रकम वापतको ९८ हजार बरामद दुई सय रुपैँया[...]