PRADESH7
डडेल्धुरा अस्पतालमा स्थापना गरिएको पीसीआर मेसिन पूर्ण रुपमा सञ्चालन, परिक्षण रिपोर्ट यस्तो आयो

अर्थ सरोकार सम्बाददाता धनगढी । डडेल्धुरामा स्थापना गरिएको पीसीआर मेसिन पूर्ण रुपमा सञ्चालनमा आएको छ । डडेल्धुरा उपक्षेत्रीय अस्पतालको प्रयोगशालामा स्थापना गरिएको पीसीआर मेसिनमा बिहिबार परीक्षण गरिएका १३ वटा थ्रोट स्वावको नमूनाको रिपोर्ट नेगेटिभ आएको छ । नागरिकस्तरबाट स्थापना गरिएको पीसीआर मेसिनबाट परिक्षण गरी पहिलो रिपोर्ट सार्वजनिक गरेको हो । [...]