×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भट्टी र बेरोजगारी

संयोग गुरागाईं पुरानो भट्टी पसलहिजो को कुराएउटा अधबैंसे१ गिलास,२ गिलास,३गिलासबेहिसाब पिइरहेथ्यो,उ अन्जान थियो मेरा निम्तितर म उसको अनुहारलाई चिन्थे,दुःख भरिएका मलिन आँखालाई चिन्थे,अनि हातमा डोकुमेन्टेसन गरेका ती प्रमाणपत्रहरु लाई चिन्थे,प्रष्ट देखिन्थ्यो बेरोजगार उम पनि बेरोजगार थिएत्यसैले उसलाइ चिन्थे।आज,उ मौन छगिलासलाई जर्नल बनाएर,धुँवाका सेनापती थप्दै,क्रान्ति गरिरहेछ आफ्नै भाग्यसङग निसब्द,के तिमी मलाई[...]

RECENT POSTS