×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पुनर्निर्माण प्राधिकरण निर्देशक समितिको बैठक २ बजे बस्दै

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण निर्देशक समितिको बैठक आज पनि बस्दैछ। दिउँसो २ बजे सिंहदरबारमा बस्ने बैठकमा पुनर्निर्माणको नीति तथा कार्यक्रम र बजेट, प्रधानमन्त्रीको निर्देशन अनुसार ४५ दिनभित्र भएका कामको समीक्षा, प्राधिकरणको संगठनात्मक संरचना र भूकम्प पीडितलाई थप एक लाख रुपैयाँ उपलब्ध गराउने विषयमा छलफल हुनेछ।  यसअघि आइतबारको बैठकमा सामान्य छलफल भएको[...]

RECENT POSTS