ARCHIVE
आजदेखि नेपाल फाइनान्स र ललितपुर फाइनान्सको एकीकृत कारोबार सुरु

अर्थ सरोकार सम्बाददाता काठमाडौं । आज सोमबारदेखि नेपाल फाइनान्स र ललितपुर फाइनान्सको एकीकृत कारोबार सुरु भएको छ । नेपाल फाइनान्सको नामबाट एकीकृत कारोबार सुरु भएको हो । जेठ २८ गते सम्पन्न दुवै कम्पनीको विशेष साधारणसभाले नेपाल फाइनान्सले ललितपुर फाइनान्सलाई प्राप्ति गर्ने विशेष प्रस्ताव पारित गरेको थियो । नेपाल राष्ट्र बैंकले असार[...]