ARCHIVE
हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंकको मर्जरको प्रकृया अघि बढ्यो, नेप्सेमा भयो दुवै बैंकको सेयर कारोबार रोक्का…!

अर्थ सरोकार सम्बाददाता काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकको सेयर कारोबार रोक्का भएको छ । बिहिबार हिमालयन र इन्भेष्टमेन्ट एक आपसमा मर्जमा जाने सम्झौता गरेसँगै दुवै बैंकको शुक्रबारदेखि सेयर कारोबार रोक्का भएको छ । मर्ज सम्पन्न भएर एकीकृत कारोबार भएपछि अब हिमालयन एन्ड नेपाल[...]