ARCHIVE
बहराइनको राम्रो जागिर छाडेर गाउँमै व्यावसायिक पशुपालनतर्फ रमाउँदै अधिकारी

तनहुँ । भानु नगरपालिका-१२ स्थित घलेछाप निवासी ५० वर्षीय राजेन्द्र अधिकारी बहराइनमा होटलको राम्रो जागिर छाडेर गाउँमै व्यावसायिक पशुपालनतर्फ लाग्नुभएको छ । गाउँमै बसेर केही गरौँ भन्ने भावनाका साथ विगत ३ वर्षदेखि बोर र स्थानीय जातका बाख्रा, मौरीपाल तथा लोकल कुखुरा पालन गरेर राम्रो आम्दानी गर्दै आउनुभएको छ । सुरुमा[...]