ARCHIVE
नेपाल टेलिकमको खुद नाफामा २२.२१% गिरावट, प्रतिसेयर आम्दानीसहित अन्य सूचकको अवस्था कस्तो ? (विवरणसहित)

अर्थ सरोकार सम्बाददाता काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा नेपाल टेलिकमले ५ अर्ब ८८ करोड ४४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीको यो नाफा गत वर्षको सोहि अवधिको तुलनामा २२.२१%ले कम हो । गत वर्षको सोहि अवधिमा कम्पनीले ७ अर्ब ५६ करोड ५५ लाख रुपैयाँ नाफा कमाएको थियो[...]