ARCHIVE
एनआइसी एसिया बैंक लिमिटेडको ९७ हजार ७०६ कित्ता संस्थापक सेयरमा आवेदन दिने आज अन्तिम दिन

अर्थ सरोकार सम्बाददाता काठमाडौं । एनआइसी एसिया बैंकको ९७ हजार ७०६ कित्ता संस्थापक सेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । आज शुक्रबार कार्यालय समयसम्म मात्रै सो सेयरमा आवेदन दिने सकिनेछ । बैंकले आफ्नो स्वामित्वमा रहेको नेसनल लाइफ इन्स्योरेन्सको ४७ हजार ७०६ कित्ता र नागरिक लगानी कोषको ५० हजार[...]