ARCHIVE
नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ‘नौलो सुरक्षित जीवन बीमा योजना’ सार्वजनिक, यस्ता छन् पाइने सुविधा

अर्थ सरोकार सम्बाददाता काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सुरक्षित जीवन बीमा योजनाको व्यापक सफलता पश्चात् अझ परिस्कृत रुपमा ‘नौलो सुरक्षित जीवन बीमा योजना’ सावधिक जीवन बीमा ल्याएको छ । नेपाल लाइफले ग्राहकको आवश्यकता तथा चाहना अनुसारका बीमा योजनाहरु बजारमा ल्याउने क्रममा यो नौलो सुरक्षित जीवन बीमा योजना ल्याएको हो[...]