ARCHIVE
अब विकास निर्माणका काम पनि बन्द, उपत्यकामा निषेधाज्ञालाई थप कडाई गरिने

अर्थ सरोकार सम्बाददाता काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा थप १५ दिन लम्बिएसँगै विकास निर्माणका काम पनि बन्द गर्ने निर्णय भएको छ । काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञा जेठ १३ गतेसम्म थप गर्नुका साथै राष्ट्रिय प्राथमिकताप्राप्त विकास आयोजनाबाहेकका सबै निर्माण कार्य पनि रोक्ने निर्णय गरेको हो । बैठकले[...]