ARCHIVE
सपोर्ट लघुवित्त वित्तीय संस्थाले यस वर्ष लगानीकर्ताहरुलाई लाभांश नदिने, बोलायो चैत २० गते वार्षिक साधारणसभा !

अर्थ सरोकार सम्बाददाता काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्थाको वार्षिक साधारणसभा चैत २० गते हुने भएको छ । कम्पनीको सभा होटल इस्टर्न प्यालेस इटहरी सुनसरीमा ९ बजे हुने भएको हो । कम्पनीले सभामा लाभांश वितरण सम्बन्धी एजेन्डा राखेको छैन । कम्पनीले यस वर्ष लगानीकर्तालाई कुनै लाभांश नदिने भएको हो । कम्पनीले[...]