ARCHIVE
नेपाल ओलम्पिक कमिटीका महासचिव श्रेष्ठसहित थप ३ जनामा कोरोना संक्रमण पुष्टी !

अर्थ सरोकार सम्बाददाता काठमाडौं । नेपाल ओलम्पिक कमिटी (एनओसी)का महासचिव निलेन्द्रराज श्रेष्ठसहित थप ३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । साउन ३२ गतेको परिक्षणमा एनओसीका २ कर्मचारीलाई कोरोना संक्रमणको पुष्टी भएको थियो । त्यसपछि सातदोबाटोस्थित एनओसीका २० जना कर्मचारीको स्वाब टेष्ट गरिएको थियो । जसमा महासचिवसहित ३ जनालाई संक्रमण[...]