ARCHIVE
‘सिप विकासको लागि १ अर्ब बजेट छुट्याईएको छ’ : अर्थमन्त्री खतिवडा

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले सिप विकासको लागि १ अर्ब रुपैयाँ बजेट छुट्याएका छन् । बिहिबार अर्थमन्त्री खतिवडाले आगामी आर्थिक वर्ष २०७७/०७८ को बजेटमा सिलाइ, कटाइलगायतको सिप विकासको लागि १ अर्ब रुपैयाँ विनियोजन गरेको बताए ।
RECENT POSTS

बजेट अपडेट : १० युनिटसम्मको बिजुली महसुल छुट
अर्थ सरोकार

बजेट LIVE : मुद्रास्फिति ६.८ प्रतिशतमा सीमित
अर्थ सरोकार