×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

स्वदेशी लघुवित्तमा २ जनालाई रोजगारीको अवसर

अर्थ सरोकार संम्वाददाता  काठमाण्डौ – स्वदेशी लघुवित्त वित्तीय संस्थामा जागीर खुल्ला भएको छ । कम्पनीले १ जना डेपुटी जेनेरल मेनेजररडेपुटी सीईओ र १ जना चार्टर्ड एकाउन्टेन्ट माग गरेको छ । माग गरेको उक्त पोष्टमा माघको १४ गतभित्र आवेदन दिइसक्नु पर्ने कम्पनीले जनाएको छ ।

RECENT POSTS

रहेनन् यमबुद्ध