ARCHIVE
बुधबार घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । साताको कारोबारको चौंथो दिन बुधबार सुनको मूल्य घटेको छ । मंगलबार ९४ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज २ सय रुपैयाँले घटेर ९४ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ । यता चाँदीको मूल्य भने ५ रुपैयाँले घटेर १ हजार १ सय ७० रुपैयाँमा कारोबार[...]