BANKING
…र त्यसपछि नेपाल इन्भेष्टमेन्ट बैंकले २ अर्वको मुद्धा जित्यो, वकिलहरु पटक-पटक इटाली जाँदा ४ करोड खर्च भयो !
अर्थ सरोकार सम्बाददाता काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट बैंकले २ अर्ब चार करोड रुपैयाँको मुद्दा जितेको छ । इटलीको अदालतमा परेको तनहुँ हाइड्रोपावर सम्बन्धि मुद्दामा १६ महिनापछि नेपाल इन्भेष्टमेन्ट बैंकको पक्षमा फैसला भएसँगै बैंकले मुद्धा जितेको हो । नेपाल इन्भेष्टमेन्ट बैंकले अव इटालीको बैंकलाई तत्काल पैसा भुक्तानी गर्न भन्नेछ । ग्यारेन्टी[...]