BANKING
ब्याजदरको ‘भद्र सहमति’ खारेज, कर्जा लगानी नभएपछि बैंकिङ क्षेत्रमा अत्याधिक तरलता थुप्रियो, साउन १ गतेदेखि ब्याज घट्ने !
अर्थ सरोकार सम्बाददाता काठमाडौं । बैंकहरुले ब्याजदर घटाउने भएका छन् । बैंकिङ क्षेत्रमा अहिलेको अवस्थामा पनि लगानीयोग्य रकम अत्याधिक मात्रामा बढेपछि बैंकहरुले ब्याजदर घटाउने भएका हुन् । सोमबारको तथ्यांक अनुसार वित्तीय प्रणालीमा १ खर्ब ६३ अर्ब रुपैयाँ अधिक तरलता छ । अधिक तरलता भएपछि अबदेखि निक्षेपको ब्याजदर पनि बैंकहरु आफैंले[...]