COVER STORY
नेपाल राष्ट्र बैंकले ८ वर्ष अवधिको १० अर्बको विकास ऋणपत्र बिक्री खुला गर्ने
अर्थ सरोकार सम्बाददाता काठमाडौं । नेपाल राष्ट्र बैंकले ८ वर्ष अवधिको विकास ऋणपत्र बिक्री खुला आज गर्ने भएको छ । राष्ट्र बैंकको सार्वजनिक ऋण व्यवस्थापन विभागले ले १० अर्ब बराबरको ‘विकास ऋणपत्र २०८५ ङ’ बिक्री खुला गर्ने भएको हो । ऋणपत्रको व्याजदर पनि बोलकबोलको माध्यमबाट नै निर्धारण हुनेछ । राष्ट्र बैंकले[...]