COVER STORY
साधना लघुवित्त वित्तीय संस्थाले माग्यो नायब महा प्रबन्धक पदका लागि कर्मचारी, यस्तो छ आवश्यक योग्यता र अनुभव !
अर्थ सरोकार सम्बाददाता काठमाडौँ । साधना लघुवित्त वित्तीय संस्थाले नायब महा प्रबन्धक पदका लागि कर्मचारीको माग गरेको छ । कम्पनीले प्रकाशित गरेको सूचनामा जनाए अनुसार आफ्नो योग्यता पुगेका जो कसैले मिति ११ गतेसम्म उक्त पदका लागि दरखास्त दिन सक्ने लघुवित्तले जनाएको छ । दरखास्तवालाले मान्यताप्राप्त शिक्षण संस्थाबाट स्नातकोत्तर उत्र्तीण गरी बैंक[...]