MUDRA MAMILA
समृद्धि फाइनान्सको १३ लाख ८० हजार कित्ता संस्थापक सेयरमा आवेदन दिने आज अन्तिम दिन, यी स्थानबाट भर्न सकिने

अर्थ सरोकार सम्बाददाता काठमाडौं । समृद्धि फाइनान्सको संस्थापक समूहको १३ लाख ८० हजार ७१८ कित्ता लिलामी सेयरमा आवेदन दिने आज बिहिबार अन्तिम दिन रहेको छ । कम्पनीले असार ३ गतेबाट उक्त सेयर लिलामीमा बिक्री खुला गरेको थियो। जसमा आज कार्यालय समयसम्म मात्रै आवेदन दिन पाइने भएको हो । लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार[...]