MUDRA MAMILA
सानिमा क्यापिटलको आजदेखि १० करोड कित्ता सानिमा लार्ज क्याप फन्ड खुल्यो, कति कित्तासम्म आवेदन दिन पाइन्छ ?
अर्थ सरोकार सम्बाददाता काठमाडौं । आजदेखि सानिमा क्यापिटलले सानिमा लार्ज क्याप फन्डआजदेखि बिक्री खुला भएको छ । क्यापिटलले सानिमा म्युचुअल फन्ड अन्तर्गत १० करोड कित्ता जारी गरेको हो । जसमा १ करोड ५० लाख इकाई कोष प्रवद्र्धक सानिमा बैंकका लागि छुट्याइएको छ भने बाँकी रहेको ८ करोड ५० लाख इकाईमा[...]