MUDRA MAMILA
देश बोल्ने फोटो कथा : सर्वसाधारणले निषेधाज्ञाको अवज्ञा गरेपछि नियन्त्रणमा लिँदै प्रहरी, तरबुज व्यापार गर्दै एक व्यापारी !

अर्थ सरोकार सम्बाददाता काठमाडौं । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ[...]