×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

MUDRA MAMILA

लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपालको १० प्रतिशत बोनस सेयरमा मूल्य समायोजन, अब प्रतिकित्ता कति ? (विवरणसहित)

अर्थ सरोकार सम्बाददाता  काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआइसी) नेपालको १०% बोनस सेयर मूल्य समायोजन भएको छ । नेप्सेले कम्पनीको १०% बोनस सेयर समायोजनपछिको मूल्य २५ सय ५ रुपैयाँ निर्धारण गरेको छ । सोहि भाउलाई आधार मानेर आइतबार कम्पनीको सेयर कारोबार खुल्नेछ । नेप्सेले अघिल्लो कारोबार दिन बिहीबारको अन्तिम कारोबार मूल्य २७[...]

RECENT POSTS