MUDRA MAMILA
‘उपत्यकाको ट्राफिक व्यवस्थापनका लागि सडक सञ्जाल विस्तारलाई सरकारले प्राथमिकता दिन्छ’ : गृहमन्त्री (भिडियो)

अर्थ सरोकार मल्टिमिडिया ब्युरो काठमाडौँ । गृहमन्त्री रामबहादुर थापाले उपत्यकाको ट्राफिक व्यवस्थापनका लागि सडक सञ्जाल विस्तार लगायतका कामलाई सरकारले प्राथमिकता दिने बताउनुभएको छ । उपत्यका लगायत देशका विभिन्न ठाउँमा हुने ट्राफिक जामलाई काम गर्न गुणस्तरिय सडक निर्माण, कालोपत्रे गर्ने र सडक सञ्जाल विस्तारलाई सरकारले प्रथमिकताका साथ अगाडी बढाउने बताउनुभयो । [...]