×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

MUDRA MAMILA

मञ्जुश्री फाइनान्स कम्पनीका सेयरधनीहरुले २३.५० प्रतिशत लाभांश पाउने, बोनस र नगद कति ? (विवरणसहित)

अर्थ सरोकार सम्बाददाता  काठमाडौं । मञ्जुश्री फाइनान्सले आफ्ना सेयरधनीहरुलाई २३.५०% लाभांश दिने भएको छ । कम्पनीको आइतबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको मुनाफाबाट १८% बोनस र कर प्रयोजनसहित ५.५% नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । नियामक राष्ट्र बैंक र आगामी साधारण सभाले अनुमोदन गरेपछि लगानीकर्तालाई लाभांश दिइनेछ । 

RECENT POSTS