MUDRA MAMILA
नेपाल धितोपत्र बोर्डद्वारा सानिमा बैंकलाई ४ अर्ब रुपैयाँको ४० लाख इकाई ऋणपत्र बिक्री गर्ने अनुमति, कति पाइन्छ ब्याज ?

अर्थ सरोकार सम्बाददाता काठमाडौं । सानिमा बैंकले ४ अर्ब रुपैयाँको ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले प्रतिइकाई १ हजार रुपैयाँ दरमा ४० लाख इकाई ऋणपत्र बिक्री गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको हो । बैंकले १० वर्ष अवधिको ‘सानिमा डिबेन्चर २०८६’ नाममा ऋणपत्र जारी गर्न लागेको हो । जसमध्ये १६[...]