MUDRA MAMILA
सरकारी कर्मचारीहरुको नि:शुल्क कोरोना बीमा हुने, परिवारको सामूहिक बीमा गर्दा ५० प्रतिशत अनुदान पाइने ! (भिडियो रिपोर्ट)
अर्थ सरोकार मल्टिमिडिया ब्युरो काठमाडौँ । बीमा समितिले सरकारी कर्मचारीहरुलाई निःशुल्क कोरोना बीमा गर्ने कार्यक्रमको औपचारीक सुरुवात गरेको छ । आर्थिक वर्ष २०७७/०७८ को बजेटको बुँदा नं. ५५ र २८५ को कोरोना बीमा सम्बन्धी व्यवस्थालाई कार्यान्वयन गर्दै बीमा समितिले सरकारी कर्मचारीहरुको निःशुल्क बीमा गर्ने व्यवस्था कार्यान्वयनमा ल्याएको हो । समितिले[...]