MUDRA MAMILA
लघुवित्तहरुले ३ महिनाभन्दा बढी मुद्दती निक्षेपमा राख्न नपाउने, सीएसआरमा खर्च नभएको पैसा कोरोना कोषमा जम्मा गर्नुपर्ने !
अर्थ सरोकार सम्बाददाता काठमाडौँ । लघुवित्त संस्थाले तीन महिनाभन्दा बढी समय मुद्दती निक्षेपमा कुनै पनि रकम राख्न नपाउने भएका छन् । राष्ट्र बैंकले जारी गरेको एकीकृत निर्देशिका अनुसार लघुवित्त संस्थाले निश्चित प्रयोजनका लागि स्थापित दीर्घकालीन कोषको रकम मात्रै मुद्दती निक्षेपमा राख्न पाउने व्यवस्था गरेको छ । संस्थाले उक्त कोषबाहेक कुनै पनि[...]