MUDRA MAMILA
कोरोनाको त्रास : लोक सेवा आयोगको परीक्षा पनि स्थगित ! (सूचनासहित)

काठमाडौं । लोक सेवा आयोगले चैत ८ गतेपछिका सबै लिखित परीक्षा स्थगित गरेको छ । आयोगले एक विज्ञप्ति जारी चैत ६ गते बसेको बैठकले चैत ८ गतेदेखि चैत मसान्तसम्मको लिखित परीक्षा स्थगित गर्ने निर्णय हो । आयोगका उपसचिव एक नारायण शर्माकाले चैत ८ गतेदेखि चैत मसान्तसम्मको लिखित परीक्षा स्थगित गर्ने[...]