MUDRA MAMILA
नेपाल राष्ट्र बैंकद्वारा डिप्रोक्स लघुवित्तको ३०% बोनस सेयर र १५% नगद लाभांश स्वीकृत !

काठमाडौं – डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले प्रस्तावित ४५% लाभांश स्वीकृत भएको छ । नेपाल राष्ट्र बैंकले पौष २१ गते संस्थाद्वारा प्रस्तावित ३०% बोनस सेयर र कर प्रयोजन सहित १५% नगद लाभांश स्वीकृत गरेको हो । राष्ट्र बैंकले स्वीकृत गरेपछि अब संस्थाले आफ्नो वार्षिक साधारणसभाबाट अनुमोदन गरी आफ्ना सेयरधनीहरुलाई लाभांश वितरण[...]