MUDRA MAMILA
सरकारका नीतिकै कारण व्यापार घाटा कम गर्ने आधार तयार हुन नसकेको व्यवसायीहरुको भनाई ! (भिडियो रिपोर्ट)

काठमाडौं । उद्योगी व्यवसायीहरुले व्यापार घाटा न्यूनिकरण गर्ने बलियो आधारहरु अझै तयार हुन नसकेको बताएका छन् । नेपाल समुन्द्रपार निकासी पैठारी संघको ४० औं वार्षिक साधारण सभाको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उद्योगी व्यवसायीहरुले सरकारका नीतिहरुका कारण नै व्यापार घाटा कम गर्ने आधार तयार हुन नसकेको बताएका हुन् । नेपाल[...]