MUDRA MAMILA
मंसिर २१ गतेदेखि २३ गतेसम्म काठमाडौंमा पुनर्निर्माणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुने, यस्तो छ प्राधिकरणको उद्देश्य (भिडियो)
काठमाडौँ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आगामी मंसिर २१ गतेदेखि २३ गतेसम्म काठमाडौंमा नेपालको पुनर्निर्माणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गर्ने भएको छ । प्राधिकरणले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै भूकम्पपछिको पुनर्निर्माण र पुनसर््थापनामा नेपालले प्राप्त गरेको अनुभव र सिकाइलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायमा बाँड्न अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गर्न लागेको जनाएको हो ।[...]