NEPALI PATRO
नाडेप लघुवित्तको ८ लाख ९ हजार ६ सय कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत

नाडेप लघुवित्त वित्तीय संस्थाको बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ । कम्पनीको ८ लाख ९ हजार ६ सय कित्ता बोनस सेयर शुक्रबार नेप्सेमा सूचीकृत भएको हो । सेयर सूचीकृत भएसँगै सेयरधनीले आफ्नो डिम्याट खातामा आएपछि सेयर खरिद-बिक्री गर्न सक्नेछन् । यसअघि कम्पनीको साधारणसभाले २० प्रतिशत बोनस सेयर दिने प्रस्ताव साधारण[...]