OFF THE BEAT
बुधबार घट्यो सुनको मूल्य, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार ? (विवरणसहित)

अर्थ सरोकार सम्बाददाता काठमाडौं । साताको कारोबारको चौंथो दिन बुधबार सुनको मूल्य घटेको छ । मंगलबार प्रतितोला ९० हजार ६ रुपैयाँमा कारोबार भईरहेको छापावाला सुनको मूल्य आज ३ सय रुपैंयाँले घटेर प्रतितोला ९० हजार ३ रुपैयाँमा कारोबार भईरहेको छ । यता चाँदीको मूल्य पनि ५ रुपैंयाँले घटेर प्रतितोला १ हजार ३ सय[...]