OFF THE BEAT
सूर्या लाइफ इन्स्योरेन्सद्वारा २० करोड १२ लाख रुपैयाँ खुद नाफा आर्जन, जीवन बिमा कोषको आकार ४९.४४% ले बढ्यो

अर्थ सरोकार सम्बाददाता काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमास २० करोड १२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको भन्दा ३२.४३% ले धेरै हो । यस्तै संस्थाले खुद बिमा शुल्क पनि ७७.८५% ले बढाएर २ अर्ब २८ करोड रुपैयाँ पुर्याएको वित्तीय विवरण सार्वजनिक[...]