Uncategorized
यी हुन् दुनियाँका सबैभन्दा मूल्यवान पदार्थ, मुटु थामेर हेर्नुहोस् मूल्य !

धेरैलाई थाहा नहुन सक्छ विश्वमा सुनभन्दा कैयौँ गुणा बढि महंगा चीजहरु छन् । खानेकुरादेखि लिएर क्रिम र पत्थरहरुहरुसम्म यी हुन् सबैभन्दा महंगा १९ वटा पदार्थ : १. एन्टी म्याटर- यो यस्तो पदार्थ हो जुन एन्टीपार्टिकल अर्थात विपरित कणबाट बनेको हुन्छ । यस्तो पार्टिकलको पिण्ड सामान्य पदार्थकै जस्तो हुन्छ तर चार्ज[...]