Uncategorized
नेपाल इन्भेष्टमेन्ट बैंकले असार ६ मा बोलायो विशेष साधारणसभा, कहिले हुँदैछ बुकक्लोज ? (पत्रसहित)

काठमाडौँ – नेपाल इन्भेष्टमेन्ट बैंक लि.ले विशेष साधारणसभा असार ६ गते (शुक्रबार) गर्ने भएको छ । जेष्ठ २० गते बसेको बैंकको सञ्चालक समितिको ५११ औं बैठकले बैंकको बार्षिक साधारण सभा उक्त मितिमा नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौँमा विहान १० बजे गर्ने निर्णय गरेको छ । बैंक जेबिल्स फाइनान्सलाई प्राप्त गर्ने[...]