×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

Uncategorized

लुम्बिनी विकास बैंकको अध्यक्षमा शुशिलराज पराजुली चयन

काठमाडौँ – लुम्बिनी विकास बैंकको अध्यक्षमा शुशिलराज पराजुली चयन भएका छन् । बैंकको गत शुक्रबार बसेको सञ्चालक समितिको बैठकले संस्थाको अध्यक्ष पदमा पराजुलीलाई सर्वसम्मत रुपमा चयन गरेको हो ।

RECENT POSTS