Uncategorized
माछापुच्छ्रे बैंकमार्फत खुलेआम ‘ठगीधन्दा’ : चिट्ठा पर्यो भन्दै रकम असुली, नेपाली सेनाका जवानसमेत मुछिए ! (प्रमाणसहित)

अर्थ सरोकार सम्बाददाता पोखरा- ‘तपाईंलाई २५ लाख डलरको चिट्ठा परेको छ । एयरपोर्टसम्म पार्सल र अन्य सामान आइपुगेको छ । बधाई छ ।’ केहि दिनअघि पोखरा पोखरा–१९ पुरुन्चौरका अर्जुन आर्चायलाई फेसबुकमा मेसेज आयो । केहि समयपछी सोहि विवरणसहितको फोन पनि आयो । पत्याउने केहि आधार भेटेपछि उनी के रहेछ कुरा[...]