Uncategorized
लुम्बिनी जनरल इन्स्योरेन्स र महालक्ष्मी बिकास बैंकबीच सम्झौता, यस्ता छन् सम्झौतामा उल्लेख भएका कुराहरु

काठमाडौँ – लुम्बिनी जनरल इन्स्योरेन्स र महालक्ष्मी बिकास बैंकबीच बैंकास्योरेन्स सम्झौता भएको छ । सम्झौतापत्रमा इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत एन.पि. प्रधान र बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण राज लामिछानेले हस्ताक्षर गरे । सम्झौतानुसार महालक्ष्मी बैंकका सम्पत्ती तथा सो बैंकका ग्राहकहरुको बीमा लुम्बिनी जनरल इन्स्योरेन्सले गर्नेछ । उक्त कार्यक्रममा इन्स्योरेन्सका नायब[...]