Uncategorized
कंचनपुरमा भारतीय एसएसबीको हदैसम्मको ज्यादती, किन मौन छ ओली सरकार ?

काठमाडौं – भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमण नजिकिदै गर्दा कञ्चनपुरको दक्षिणी क्षेत्र पुनर्वास क्षेत्रमा भने भारतीय सीमा सुरक्षा बल एसएसबीको ज्यादती बढेको छ । यो अन्नपूर्ण पोस्टमा खबर लेखेका छन् । भारतीय सीमा सुरक्षा बल एसएसबीले पुनर्वास नगरपालिका–९ मा नेपाली पक्षले जङ्गली जनावरको आतंकबाट बच्न लगाएको तारबार उखेलेर फालिदिएको छ ।[...]