×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

Uncategorized

काठमाडौंमा चर्को हुरिबतास, पोल ढल्दा बत्ती गयो ! स्थानीय त्रसित

काठमाडौं । काठमाडौं उपत्यमा ठुलो हुरि बतास आएको छ । बिहीबार राती ९ बजेर १० मिनेटदेखि काठमाडौंमा चर्को हुरिबतास शुरु भएको छ । हुरिबतास आएपछि ठाउँ ठाउँमा बिजुली गएको छ भने हुरीका कारण सर्वसाधरण त्रसित बनेका छन् । पछिल्लो अपडेटअनुसार हुरीका कारण कुनै मानवीय क्षति नभएपनि थुप्रै ठाउँमा बिजुलीका पोलहरु ढलेका[...]

RECENT POSTS