×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

Uncategorized

समृद्धि फाइनान्सले आइएमई मोटर्सका गाडी किन्न सहुलियपूर्ण कर्जा दिने, भयो सम्झौता

अर्थ सरोकार सम्बाददाता  काठमाडौं । आइएमई मोटर्सका गाडि किन्न समृद्धि फाइनान्सले सहुलियपूर्ण कर्जा दिने भएको छ । सो सम्बन्धी आइएमई ग्रुप अन्तर्गत संचालित आइएमई मोटर्स प्रा.लि. र समृद्धि फाइनान्सबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । उक्त पत्रमा आइएमई मोटर्सको तर्फबाट कम्पनीका निर्देशक सुमन पोखरेल र समृद्धि फाइनान्सको तर्फबाट प्रमुख कार्यकारी[...]

RECENT POSTS